एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ
बारा । बाराको महागढीमाई नगरपालिका-११ बस्ने ४० वर्षीय राम कृपाल साह र २४ वर्षीय समसुदिन अंसारीलाई १ थान कटुवा पेस्तोलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरू बीच एकआपसमा झैंझगडा हुँदा दुवै पक्षलाई प्रहरी चौकी बरियापुरमा ल्याई छलफल गराउने