तीव्रगतिको टाटा सुमो र मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु
रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर स्थित टाटा सुमो र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिम बाट पुर्ब जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च