यस्तो छ २०८२ आश्विन १० गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ आश्विन १० गते, शुक्रबार, ई.स. २०२५ सेप्टेम्बर २६, तिथि- आश्विन शुक्लपक्ष चतुर्थी, ६ः२९ बजेपछि पञ्चमी, विशाखा- नक्षत्र, विष्कम्भ- योग, भद्रा- करण, चन्द्रराशि- तुला, सूर्योदय- ५ः५४, सूर्यास्त- १७ : ५४ । मेष : वैवाहिक जीवनमा सौहार्दता