पूर्वमुख्यमन्त्री थापालाई कुटपिट गर्ने दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता
मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री लेखकले लोकतन्त्रमा पेसागत स्वतन्त्रता