२०८१ पौष २१ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ पौष २१ गते आइतबार, ई.स. २०२४ जनवरी ५, तिथि- पौष शुक्लपक्ष षष्ठी, पूर्वभाद्रपदा- नक्षत्र, व्यतीपात- योग, कौलव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः२१ । मेष : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।