बिल गेट्सको अनुदानमा बनेको फोहोर प्रशोधन केन्द्र प्रयोगविहीन
झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को सात करोड ८१ लाख पाँच हजार ५८५ रुपैयाँ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहोर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ। फाउन्डेसनले एशियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड