पहिचानवादीको आन्दोलनले ‘कोशी’ प्रदेश तनावग्रस्त
विराटनगर । कोशी’ प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा उत्रिएका पहिचानवादीको प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शनकारीले रोडशेष चोकको निषेधाज्ञा तोडेपछि प्रहरीले चार राउन्ड हवाइ फायर गरेको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रसग्याससमेत प्रहार गरेको छ । आन्दोलनकारी मुख्यमन्त्री