सत्ता जोगाउन कोशीका मुख्यमन्त्रीलाई हम्मे, ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसका गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका छन् ।मुख्यमन्त्री थापाले मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले बुधवारै बिहान शपथ ग्रहण समेत गरेका छन् । विश्वासको मत लिने समय नजिकिँदै गर्दा थापाले प्रदेशसभा