राष्ट्रपति भण्डारीद्वारा सोलुखुम्बुमा १५ शैयाको अस्पताल उद्घाटन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोलुखुम्बुमा निर्मित १५ शैयाको अस्पताल उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-३ फाक्दीङमा हिमालय शेर्पा फाउन्डेशनको २० करोडको लागतमा नवनिर्मित अस्पताल भवनको उद्धघाटन गर्नुभएको हो । सगरमाथा जने मुख्य पद मार्गमा