कोशीको मुख्यमन्त्रीमा माओवादी आङ्बो र कांग्रेसका कार्कीको दावी पेश
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेका छन् । बिहीबार साँझ कोशी प्रदेशसभामा केन्द्रीय सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा आङ्बोले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दावी