कोशीमा चारजना मन्त्री थपिँदै
काठमाडौँ । कोशी प्रदेशमा सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदैछ । संविधानको धारा १६८(३) अन्तर्गत गत भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले आज चारजना मन्त्री थप्न लागेका छन् । कार्कीले मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी,