क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य
काठमाडौँ । क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउदै १२३ रन बनाएको हो । क्यानडाका लागि साद बिन जफरले सर्बाधिक २३, श्रेयस मोभ्भाले