नेपाल आइसिसी यु-१९ टी-२० महिला विश्वकपमा स्थान बनाउन सफल
काठमाडौँ । नेपालले आइसिसी यु-१९ टी-२० महिला विश्वकपमा स्थान बनाउन सफल भएको छ। एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई ८ विकेटले हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो। यस अघि युएईको अजमानमा घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर