एक तह, एक खेलकुद मैदान निर्माणमा तीव्रता : मन्त्री केसी
युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानीय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तीव्रता दिएको बताउनुभएको छ । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले खेल मैदानको अभावमा पछिल्लो समय युवा खेल