दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि गिरावट
काठमाडौं । सेयर बजार आज १९.४३ अंकले घटेको छ । त्यसअघि कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७८ अंकले घटेको थियो । नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा कमी आएको छ। यसदिन ३१७ स्क्रिप्सको ७४ लाख ८८ हजार