पतञ्जली जग्गा हिनामिना प्रकरणः पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी पेश गर्न आदेश
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले मुद्दामाथि सुनुवाइ गर्दै नेपाललगायतका प्रतिवादीहरूको साक्षी झिकाइ भौतिकरुपमा वा श्रव्यदृष्य माध्यम भिडियो (कन्फ्रेन्स)