क्यानको निर्देशन मान्दैनन् हवाई कम्पनी, दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा यात्रु
काठमाडौँ । दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र १ तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरुको