सुनको मूल्य तोलाको अढाइ लाख नाघ्यो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार २ सय अमेरिकी डलर नाघेको छ । एक औंस बराबर २.४३ ग्राम हुन्छ । सुनको मूल्य आज तोलाको दुई