सेयर बजारमा ४७.५५ अंकको हरियाली, साढे ५ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.२५ अंकले बढेर ४५६.७८ विन्दुमा अडिएको छ। ३२८ स्क्रिप्सको १ करोड ३४ लाख