नेप्से परिसूचकमा ६२ अंकको हरियाली, कारोबार रकम साढे ४ अर्ब
काठमाडौं । सेयर बजारमा ६२ अंकको वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४