नेप्से परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकममा भने गिरावट
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार १३.३५ अंकले घटेको नेप्से परिसूचक आज ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.२० प्रतिशतले बढेर ४५५.९३ प्रतिशतले बढेको