नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ७५ करोडको कारोबार
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। यसदिन ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ रुपैयाँमा