प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’
काठमाडौँ । केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद डा चन्द्रकान्त भण्डारीले राजधानीबाट १०० पठाउँदा गाउँमा ५० मात्र पुग्ने भएकाले यसलाई