नेप्से परिसूचकमा उच्च अंकको करेक्सन, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार ३० अंकले बढेको नेप्से यसदिन ४७.९२ अंकले घटेर २९५४.१४ विन्दुमा झरेको छ। नेप्से घटेसँगे कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३२७