नेपाल बिल्डटेक एक्स्पोमा दुई अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभाले ३० बुँदे घोषणापत्र जारी गर्दै पूर्वाधारमैत्री नीतिगत व्यवस्थाले मात्र विकास निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्न सकिने ठहर गरेको छ । घोषणापत्रलाई नेपाल सरकारसँग सहकार्य गरी संशोधन गर्नुपर्ने नीतिगत कार्यहरु, भ्याट तथा राजस्व, प्रतिबद्धता