एनआईसी एशिया बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी खरिदमा विशेष छुट
काठमाडौं । एन.आई.सी एशिया बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी मोबाइल खरिदमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सामसङले ग्राहकको आवश्यकता तथा सन्तुष्टीलाई प्राथमिकतामा राखेर एन।आई।सी एशिया बैंकसँग सहकार्य गरेको हो । उक्त सम्झौता अनुसार एन आई सी एशिया बैंकका