विष्णुपुर गाउँपालिकाको बजेट बीस करोड
लहान, सिरहाको विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २० करोड ४९ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभाले अगामी आवका लागि अनुदानबापतको रु चार करोड ५९ लाख ७० हजार, वित्तीय सामानीकरणबाट प्राप्त अनुदान रु ११ करोड