देशको उर्जा क्षेत्रको विकासमा अर्काे महत्वपूर्ण कदम : नेपाल र भारतबीच ‘इनर्जी बैकिङ’
काठमाडौं,देशको उर्जा क्षेत्रको विकासमा अर्काे महत्वपूर्ण कदम अघि बढेको छ । नेपाल र भारतबी इनर्जी बैंकिङमा सहमति भएसँगै यसलाई महत्पूर्ण उपलब्धि मानिएको छ। बैंकिङ संयन्त्र स्थापना गर्न बिहीबार पोखरामा सहमति भएको छ। नेपालको बर्खायामको बिजुली भारतलाई दिने र हिउँदयाममा उताबाट