कामना सेवा र इष्टर्न एजेन्सीज बीच सम्झौता
काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार इष्टर्न एजेन्सीजमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा इचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा