मध्यपूर्व युद्धले विश्व व्यापारमा असरः सन् २०२६ मा वृद्धि सुस्त हुने चेतावनी
जेनेभा । विश्व व्यापार संगठनले सन् २०२५ मा अपेक्षाभन्दा राम्रो प्रदर्शनपछि सन् २०२६ मा विश्वव्यापी व्यापार वृद्धि सुस्त हुने जनाएको छ। संगठनले जारी गरेको पछिल्लो प्रतिवेदनमा मध्यपूर्वमा जारी द्वन्द्वले विश्व व्यापारमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएको छ। प्रतिवेदनअनुसार