नेप्से २४ अंकले घट्दा पनि १५ अर्बभन्दा बढी कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ। यस दिन बजार ०.८२ प्रतिशतले ओरालो लागेको हो। दिनभरिमा ३ करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा कुल १५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार