प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सुरु विन्दुको विवाद र समाधानबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेस द्रुतमार्गको सुरु विन्दुसम्बन्धी विवादबारे स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका छन्। सोमबार बालुवाटारमा आयोजित छलफलमा खोकना र बुङमती क्षेत्रका बासिन्दाहरूले वैकल्पिक सुरु विन्दुको प्रस्तावसहित परम्परागत संस्कृति जोगाइराख्न माग राखेका छन्। तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण