कोरोना संक्रमणबाट हानका निवर्तमान अध्यक्ष शाक्यको निधन
काठमाडौं । होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ। ‘हान’का अनुसार ७० वर्षीय शाक्यको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजे उनको निधन भएको बताइएकोछ । सोल्टिमोडस्थित