आर्थिक नीति चुस्त दुरुस्त र निजी क्षेत्रमैत्री बनाउनुपर्ने
काठमाडौँ, नेपाल सौर्य विद्युत उत्पादक सङ्घको १९ औँ वार्षिक साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष किरण गौतम, वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्षमा रुद्रबहादुर पुन, महासचिवमा भरतकुमार