बेरुजु फस्र्योटमा उल्लेखनीय कार्य गर्नेलाई पुरस्कार
काठमाडौँ । गृह मन्त्रालयले बेरुजु फस्र्योटमा उल्लेखनीय कार्य गर्ने गृह मन्त्रालय र मातहतका निकायका अधिकारीलाई आज पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहमन्त्री रामबहादुर थापाले बेरुजु फस्र्योटमा उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै गृहसचिव महेश्वर न्यौपाने,