एनएमबी बैंक र किआ कन्टिनेन्टल ट्रेडिङबीच ‘अटो लोन’ सम्बन्धी समझदारी
काठमाडौं । एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल