विश्व बैंकले दियो नेपाललाई दुई अर्ब असी करोड सहयोग
काठमाडौँ । विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु. ७१ करोड अनुदान र रु. दुई अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो वन संरक्षण र हरित पुनर्लाभलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकबीच