प्रदेश नं २ मा रु ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
जनकपुरधाम । प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७७÷०७८ का लागि सार्वजनिक