आज १७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको टे«जरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल