युनियन लाइफको आइपिओ खुला
काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) खुला भएको छ । सो सेयर (आइपिओ) खरिदका लागि बिहीबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिसेयर सय रूपैयाँका दरको ६४ लाख ५० हजार कित्तामध्ये पाँच प्रतिशत (तीन लाख