सिभिल बैंकको सिइओ पोखरेलद्वारा कार्यभार ग्रहण
काठमाडौँ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हाल्नुभएको छ । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सिईओमा नियुक्त गरेको थियो । गत वैशाख १८ गते