बिलासी बस्तुको आयात प्रतिबन्ध भदौ १४ सम्म लम्बियो
काठमाडौँ । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्याएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो । जसअनुसार कुरकुरे कुरमुरे लेज,