एनआरएनले गैरआवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने भएको छ । संघको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘छलफलमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका