१ करोड मूल्य वरावरको अवैध सामान बरामद, अवैध कारोवार गर्ने पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगरस्थित एक घरमा रहेको अवैध गोदाममा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो । अवैध सामान भण्डारण गरेर राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा