अर्थशास्त्री डा. थापाको निधन
काठमाडौँ । वरिष्ठ अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन भएको छ । कोभिड १९ संक्रमणबाट ग्रसित थापाको सोमबार राती गंगालाल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । एक महिना अघि कोभिड संक्रमण पुष्टि भएपछि उहाँलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर