सुदूरपश्चिमको नीति तथा कार्यक्रममा प्रतिपक्षीको कडा विरोध, बचाउमा सत्तापक्ष
कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल शुरु भएको छ । प्रदेश सभामा शुक्रबारबाट शुरु भएको छलफलमा सत्तापक्ष बचाउमा उत्रिएका छन भने प्रतिपक्षी दल कडा रुपमा प्रस्तुत भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका