सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५००