लघुवित्त खारेजीको माग गर्दै राष्ट्र बैंक घेराउ
काठमाडौं । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपाल केन्द्रिय समितिले विभिन्न माग राखी आज राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ । करिब ८–९०० जना लघुवित्त पीडितहरु माइतीघरमा जम्मा भइ राष्ट्र बैंकबालुवाटर गएका हुन् । भाटभटेनी चोक अगाडि बाटोमा बसेर उनीहरुले