काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।
प्रि–ओपन सेसनमा ०.४५ अंक बढेर १८६४.३९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।

२३ कार्तिक २०८०, बिहिबार