सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले सोमबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । यससँगै, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार